दफा ३१
भई सकेको काम कारवाहीको मान्यता
कुनै सञ्चालकको निर्वाचन वा मनोनयनका सम्बन्धमा यस ऐन अन्तर्गतको कुनै व्यवस्था पालन भएको छैन भन्ने कुरा पछि पत्ता लागेमा सो पत्ता लाग्नु भन्दा अगावै त्यस्तो सञ्चालकले गरेको काम कारवाही सो कुराले मात्र बदर हुने छैन ।